कागेश्वरी मनोहरा नगरपालिका ५ को तालिम सम्बन्धि सार्वजनिक सुचना

कागेश्वरी मनोहरा नगरपालिका ५ को  तालिम सम्बन्धि सार्वजनिक सुचना

कपन अनलाइन

काठमाडौँ,पौष २१ ।कागेश्वरी मनोहरा   नगरपालिका वडा नं ५ ले तालिम सम्बन्धि सार्वजनिक सुचना जारि गरेको छ। वडा अध्यक्ष राजाराम पुडासैनी द्वारा जारि गरिएको उक्त सुचनामा कागेश्वरी मनोहरा नगरपालिका वडा नं ५ मा बसोबास गर्ने इच्छुक व्यक्तिहरुका लागि  CTEVT बाट निम्न  तालिमहरु संचालन  हुने हुँदा  आवश्यक कागजात सहित Global Era Multi Service Pvt.ltd को सम्पर्क नं ९८५१०२०४४६२ बसन्त थापा , ९८१०३०३७७१ पासाङ शेर्पा, ०१- ४९१०७१५ कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ । तालिमहरु निम्न रहेको उक्त सुचनामा उल्लेख गरिएको छ।

१ ब्युटीसियन

२ ड्रेस मेकर

३  ड्रेस मेकर लेवल२

४  फेशन डिजाइनिंग

५ कुक

६ मोबाइल फोन रिपियर

७ कम्प्युटर हार्डवेयर

८ कृषि

९ मन्टेश्वरी रहेको छ । उक्त तालिममा सहभागी हुनको लागि आवश्यक कागजात

१) नागरिकताको फोटोकपि १ प्रति

२) फोटो  २ प्रति  सहित आवेदन दिने अन्तिम मिति २०७७ साल माघ ५ गते सम्म रहेको उक्त सुचनामा उल्लेख गरिएको छ ।

 

तपाइँको प्रतिक्रिया ।