चन्दा माग्न धम्कि दिने नेकपा (विप्लव समुह)का कार्यकर्ता सुकेधारा बाट पक्राउ

कपन अनलाइन

काठमाडौं ,पुस १०।

काठमाण्डौ उपत्यका लगायतका बिभिन्न स्थानमा बस्ने ब्यापार ब्यवसायीहरुलाई फोनगरीधाक धम्कि लगाई प्रतिबन्धित नेकपा (विप्लव समुह)का अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघ काठमाण्डौ जिल्ला समितिका अध्यक्ष ,काठमाडौं जिल्ला  सदस्य र गणतात्त्रिक सम्पर्क मञ्च समन्वय समितिको केन्द्रिय सदस्य हुँ भनि चन्दा माग गर्ने र भौतिक कारवाही समेत गर्ने धम्की दिने पक्राउ परेका छन।

ब्यवसायिहरुको कार्यालय तथा घरहरुमा  गई जबरजस्ती रकम माग गरेको भन्ने सुचनाको अधारमा यस अपराध महाशाखको बिशेष टोलिले पुस ९ गते  १ बजेको समयमापुर्ण बहादुर श्रेष्ठ र नारान बहादुर तोलाङ्गिलाई काठमाडौं बनस्थली र सरोज प्रसाद न्यौपानेलाई४ बजे  बजे काठमाडौं सुकेधारा बाट पक्राउ गरी थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त महाराजगंज र महानगरीय प्रहरी वृत्त बालाजु पठाईएको छ  ।

तपाइँको प्रतिक्रिया ।