पद पद प्रतिकार हुन्छ : बिमल लामा (गजल )

पद पद प्रतिकार हुन्छ : बिमल लामा (गजल )
कपन अनलाइन
काठमाडौं ,पुस ४।

यहाँ त्यही प्रती सानो आकार हुन्छ

यहाँ बिस्मृत धिपधिपे सोचका प्याला

कहि डढेलो कहि साकार हुन्छ

यहाँ करोडौं दौलत पुर्खा जिउने रे

अन्तिम स्वा स्वा सब बेकार हुन्छ

यहाँ लक्ष कतै ताराहरु भन्दा

धेरै चल्न तर तरवार धार हुन्छ

यहाँ अद्भुत कला चौतर्फी भुलभुलैया

तुच्छता आडम्बर भै वारपार हुन्छ यहाँ !

 

तपाइँको प्रतिक्रिया ।