नक्कली फेसबुक बनाएर अस्लिल सन्देस पठाउने बुढानिलकण्ठ – ७ का एक युवा पक्राउ

नक्कली फेसबुक बनाएर अस्लिल सन्देस पठाउने बुढानिलकण्ठ – ७ का एक युवा पक्राउ

कपन अनलाइन

काठमाडौं ,पुस ३।

नक्कली फेसबुक बनाएर अस्लिल सन्देस पठाएको अभियोगमा  बुढानिलकण्ठ – ७ का एक युवा पक्राउ परेका छन। नक्कली फेसबुक आइडी बनाएर आफु संग अर्ध नग्न तस्विर भएको र सो लाई सार्वजनिक गरिदिने भन्दै एक युवतीलाई धम्की दिएर ७० लाखको माग गर्ने विराटनगर महानगरपालिका वडा नं ३ स्थायी ठेगाना भै हाल बुढानिलकण्ठ नगरपालिका वडा नं ७ बस्ने सुमन रेग्मीलाई प्रहरीले पुस २ गते पक्राउ गरेको हो।

उनलाई विधुतीय कारोवार ऐन २०६३ बमोजिम कारवाहीका लागि मुद्दा अगाडी बढाइने प्रहरीले जानकारी दिएको छ ।

तपाइँको प्रतिक्रिया ।