रास्ट्रिय कविता महोत्सवमा कवी गणेश प्रसाद खतिवडालाई तृतीय स्थान

कपन अनलाइन

काठमाडौं ,पुस १।

रास्ट्रिय कविता महोत्सवमा कवी गणेश प्रसाद खतिवडाले  तृतीय स्थान प्राप्त गरेका छन। लामो समय देखि नेपाली कविताको लेखन र प्रवर्धनमा सक्रिय रहेका नेचा सोलुखुम्बुका खतिवडाले  आमाको सन्देस कविताका लागि तृतीय स्थान प्राप्त गरेका थिए।

विभिन्न साहित्यिक संघ संस्था र अभियानमा सक्रिय रहेका खतिवडा शिक्षण पेशामा आवद्ध रहेका छन ।

उक्त कविता महोत्सवमा भैरवी भूगोलले  प्रथम ,प्रज्वल अधिकारीले दितीय र खतिवडा सहित  देवकी अभिलाषी  ,रेजिना आपागाईले तृतीय स्थान प्राप्त गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।