तिन क्षेत्रका व्यक्ति तथा संस्थालाई पुष्पलाल रास्ट्रिय पुरस्कार

कपन अनलाइन

काठमाडौं ,मंसिर ३०।

संस्कृति , पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले  तिन क्षेत्रका व्यक्ति तथा संस्थालाई  पुष्पलाल रास्ट्रिय पुरस्कार  प्रदान गर्ने भएको छ।मन्त्रालयको संस्कृति शाखाले सुचना जारी गर्दै राजनीतिक /शैदान्तिक ,इतिहास र साहित्य ,संस्कृति र बिज्ञान क्षेत्रमा योगदान दिएका व्यक्ति तथा संस्थालाई एक लाख राशिको पुरस्कार प्रदान गर्ने जानकारी दिदै आवेदनका लागि अनुरोध गरेको छ।

मन्त्रालयको  सुचना :

तपाइँको प्रतिक्रिया ।