समाज विकास साकोसको नवौ बार्षिक साधारण सभा हुने
कपन अनलाइन
काठमाडौं,मंगसिर २६। गोकर्णेश्वर नगरपालिका वडा नं ६ जोरपाटी नयाँबस्तिमा रहेको सहकारी ऐन २०४८ बमोजिम स्थापित समाज विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नवौ बार्षिक साधारण सभा २०७७ हुने भएको छ।
२०७७ साल पौष ४ गते संस्थाको कार्यालय प्रांगणमा हुने उक्त बार्षिक साधारण सभामा सहभागी हुनको लागि सम्पूर्ण सेयर सदस्यहरुलाई संस्थाले अनुरोध गरेको छ ।
तपाइँको प्रतिक्रिया ।