राजु सुन्दासको गित `तिम्रै प्रेमले´ सार्वजनिक

कपन अनलाइन

काठमाडौं ,मंसिर १८।

राजु सुन्दासको `तिम्रै प्रेमले´बोलको गित सार्वजनिक गरिएको छ। संगितकार सुभास भुषालले सङ्गीत भर्नुभएको गितमा कर्णप्रिय गायिका अन्जु पन्तको आवाज रहेको छ।गितमा साजन परियारको शब्द रहेकोगितको संगित संयोजन  उदय राज पौडेलले गरेका छन ।

गितमा एस्तर स्याङ्तान,रन्जु भुषाल,रोजि श्रेष्ठ पाख्रिनको आवाज कोरसमा सुन्न सकिन्छ।अर्जुन तिवारिले खिचेको भिडियोलाई सुप्रिम पराजुलिले सम्पादन गरेका हुन्। यो गित गोकर्ण रिसोर्टमा खिचिएको हो। भिडियोमा प्रमुख कलाकारहरुको रुपमा निलिमा कोईराला,हन्ना बादी,सुजु बर्देवाहरुलाइ देख्न सकिन्छ।

गितलाइ राजु सुन्दाससँगै मुकुन्द शर्मा बुद्ध घिसिङहरु,जोसेप राइहरुले निर्माण गर्नुभएको हो । काठमाडौंमा औपचारिक कार्यक्रम गरि सार्वजनिक भएको यस भिडियो एचसिएम् च्यानल नामको अफिसियल युटुब च्यानलबाट हेर्न सकिन्छ।कार्यक्रममा मुस्कान खातुनको पनि मुख्य सहभागी रहेको थियो।

कार्यक्रममा राजु सुन्दासले मुस्कान खातुनलाइ हरेक दिन लाग्ने उपचार खर्चमा सय दिन आफुले खर्च गरिदिने वाचा गर्दै पहिलो किस्ताका केही रकम पनि प्रदान गरेका छन्।साथसाथै सङ्गितकार सुभाष भुषालले पनि यहि गितको सङ्गीत गरेर आएको रकमको पचास प्रतिशत मुस्कानलाइ दिने धोषणा गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।