राधिका ढकाल र सानुको केसीको स्वरमा “यै भाग्यले ठग्यो” काठे लोक दोहोरी बजारमा

कपन अनलाइन

काठमाडौं ,मंसिर १८।

राधिका ढकाल र सानुको केसीको स्वरमा “यै भाग्यले ठग्यो” काठे लोक दोहोरी गीत  बजारमा आएको छ। सानु केसीको लय र शव्द रहेको सो गीतको म्युजिक भिडियोमा प्रतिमा अर्याल ,भुवन चौलागाई ,अनु पराजुलीको अभिनय रहेको छ।

नारायण दंगालको एरेन्ज रहेको सो गीतको म्यजिक भिडियोको निर्देशन मिलन  श्रेष्ठले गरेका छन भने सम्पादन मनिष कार्कीले गरेका छन।

हेर्नुहोस भिडियो :

 

 

तपाइँको प्रतिक्रिया ।