गायक विवेक आचार्यको जन्मदिनमा ‘ तिमीलाई नै माया ” बोलको गीत सार्वजनिक

गायक विवेक आचार्यको जन्मदिनमा ‘ तिमीलाई नै माया ” बोलको गीत सार्वजनिक

कपन अनलाइन

काठमाडौं ,मंसिर १८।

गायक विवेक आचार्यले जन्मदिनमा ” तिमीलाई नै माया ” बोलको गीत सार्वजनिक गरेका गरेका छन। गायक निशान भट्टराई ,बिबेक आचार्य र शरद राज मैनालीको स्वरमा रहेको सो गीतको एरेन्जर  सुजित शाही रहेका छन।

शरद राज मैनालीको शव्द र संगीत रहेको उक्त गीतको म्युजिक भिडियोमा शिखा घिमिरे ,स्वेता क्षेत्री ,सपना पाण्डे ,बिबेक आचार्य ,पुरुषोत्तम सिग्देल र शरद राज मैनालीको अभिनय रहेको छ।

सौरभ न्यौपानेको निर्देशन रहेको सो भिडियोको निर्माण मधुर एण्ड टिमले गरेको छ।

हेर्नुहोस भिडियो :

 

तपाइँको प्रतिक्रिया ।