Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2020/11/B1FCC1BD-5702-4AE8-BED2-A7DD34F7F790.jpeg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

बुढानिलकण्ठ नगर प्रहरीमा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

कपन अनलाइन

काठमाडौं ,मंसिर १४ ।

बुढानिलकण्ठ नगर प्रहरीमा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन। नगरपालिकाको छाप र कागजात किर्ते गरेर ठगी गर्ने बुढानिलकण्ठ नगरपालिका वडा नं ७ का दामोदर थापा मगर पक्राउ परेका हुन् ।

हाल प्रहरी वृत महाराजगंजमा रहेका थापामगरलाई बुढानिलकण्ठ प्रहरीले मंसिर ११ गते गोल्फुटार बाट पक्राउ गरेको थियो।  थापा आफैले फर्जी प्रवेस पत्र बनाई ६७ हजार ७५० रकम ठगि गरेका थिए।

नक्कली प्रवेस पत्र सहित नगर प्रहरीमा  भर्ना हुन पुगेका व्यक्तिहरुको नाम भर्ना छनौटमा नपरेपछि  ठगिमा परेको आशंकामा प्रहरीलाइ खबर गर्दा नक्कली  प्रवेश पत्रको रहस्य खुलेको थियो।फोटो सौजन्य :बीएसजी न्युज

नक्कली प्रवेस पत्र :

 

तपाइँको प्रतिक्रिया ।