गोकर्णेश्वर नगरपालिकामा सवारी साधन करको दर

कपन अनलाइन

काठमाडौं ,कार्तिक १५।

गोकर्णेश्वर नगरपालिकाले  सवारी साधन करको दर तय गरेको छ। नगरपालिकाको आव २०७७/७८ को नीति तथा कार्यक्रमको अनिसुची

(६ ) दफा (७) मा सवारी साधनहरुका लागि निम्न कर कायम तोकेको  छ।

१. मिनिबस,मिनी ट्रक ,चार पांग्रे सवारी – २ हजार

२.ठुला बस ,ट्रक ,ट्रीपर – २ हजार ५ सय

३.भाडाका कार ,जिप ,भ्यान ,माइक्रो बस आदि -१ हजार

४.भाडाका टेम्पो ,ट्रयाकटर -५ सय

५.भाडाका मिनिबस,मिति ट्रक माइक्रो बस -१ हजार ५ सय

६.ठेलागाडा र रिक्सा – २ सय

७.डोजर ,क्रेन ,रोलर -३ हजार

तपाइँको प्रतिक्रिया ।