बुढानिलकण्ठ नगरपालिका वडा नं ३ का अध्यक्ष बालकृष्ण श्रेष्ठलाई कोरोना संक्रमण
कपन अनलाइन
काठमाडौं ,कार्तिक ३।
बुढानिलकण्ठ नगरपालिका वडा नं ३ का अध्यक्ष बालकृष्ण श्रेष्ठलाई कोरोना संक्रमण देखिएको छ। गत बुधवार PCR परिक्षण गरेका श्रेष्ठको आइतवार पोजिटिभ रिपोर्ट आएको थियो।
हाल होम आइसोलेसनमा रहेका श्रेष्ठले जनताको सेवामा सक्रिय रहेको अवस्थामा आफुलाई संक्रमण देखिएको बताउदै सबै वडावासीलाई सचेत र सुरक्षित रहनका लागि आग्रह गरेका छन।
तपाइँको प्रतिक्रिया ।