Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2020/10/122205934_3321494767966371_3484286692582852527_n.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

दशैँको मुखमा मोलुंग गाउँपालिकाका स्थानीयले पाए “नमुना बस्ती उपहार”

कपन अनलाइन
ओखलढुंगा ,कार्तिक ३।
दशैको मुखमा पहिरो मोलुंग गाउँपालिकाका पहिरो पिडितले “नमुना बस्ती उपहार” पाएका छन। ओखलढुंगा जिल्लाका प्रतिनिधि सभा सदस्य यज्ञराज सुनुवारले भूकम्पका कारण  विस्तापित भएका स्थानीयहरुका लागि निर्माण गरिएको मोलुङ एकीकृत बस्ती हस्तान्तरण गरेका हुन।
मोलुंग गाउँपालिका वडा नं ३ प्राप्चामा निर्माण गरिएको सो नमुना बस्ति हस्तान्तरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेल ,जिल्ला समन्वय समितिका प्रमुख जय बहादुर श्रेष्ठ ,नेकपाका नेता नेत्र भट्टराई ,मोलुङ गाउँपालिका उपाध्यक्ष हेम कुमारी तामाङ, जिल्ला आयोजना कार्यान्वयन इकाइ नि. प्रमुख रिता लम्साल,ओखलढुंगा जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु,वडा अध्यक्षहरु लगायतको उपस्थिति रहेको थियो।
तपाइँको प्रतिक्रिया ।