हार्दैनन् रणमा… गोविन्द केसीहरू : मुकुन्द शर्मा चालिसे
कपन अनलाइन
काठमाडौं ,कार्तिक १।
भ्रष्टाचार गरी दलालसँगमामार्सी डकार्नेहरू
दुःखीको पसिना पिएपछि उनै दुःखीहकार्नेहरू
जस्तो स्फूर्ति गरून् बसेर पदमायी छद्मभेषीहरू
हार्दैनन् कहिल्यै परन्तु रणमा गोविन्द केसीहरू
आफ्नो स्वार्थ तजेर राष्ट्रहितमा हुन्छन् उनै तत्पर
त्यस्ताको प्रतिरोधमाजति उठुन् यी प्रेतका लस्कर
जानेछन् सजिल्यै मसानघरमा दुर्गन्धिभेषीहरू
हार्दैनन् कहिल्यै परन्तु रणमा गोविन्द केसीहरू ।
सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।