पवित्र सपनतिर्थ टोखा !
कपन अनलाइन
काठमाडौं ,भाद्र ७ ।
टोखा नगरपालिका वडा नं २ मा रहेको पवित्र धार्मिक स्थल सपन तिर्थमा हरेक वर्षको अन्तिम दिन बागद्वारमा स्नान गरेर त्यहाँको जल विष्णुपादुका (विष्णुमतिको मुहान ) हुदै सपन तिर्थमा ल्याइन्छ।
यस मन्दिरमा रहेको कुण्डमा स्नान गर्दा धेरै रोगहरु बाट मुक्ति मिल्ने जनविश्वास रहेको छ।
तपाइँको प्रतिक्रिया ।