मर्स्याङ्दी गाउँपालिका वडा नं ३ का पहिरो पिडितलाई रास्ट्रिय युवा संघको आस्थायी आवास
कपन अनलाइन
लमजुङ ,साउन १९।
लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिका वडा नम्बर ३ पल्लोटारीमा साउन ५ र ७ गतेको पहिरोका कारण वास गुमाएका स्थानीयहरूलाई रास्ट्रीय युवा संघ र अनेरास्ववियु लमजुङले निर्माण गरिएको अस्थायी आवास हस्तान्तरण गरिएको छ ।
पहिरोमा परेर २२ घर पूर्ण क्षति भएका थिए भने ३२ घर आंशिक क्षति र न् । २९ घर जोखिममा रहेका छन।
अस्थायी बसोबासका लागिका अनेरास्ववियु र युवा संघले तयार पारेका १४ वटा कोठाको अस्थायी टहरा गण्डकी प्रदेसका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले हस्तान्तरण गरेका थिए ।
तपाइँको प्रतिक्रिया ।