कवि लेखनाथ ज्ञवाली स्मृतिग्रन्थमा घोत्लींदा
कपन अनलाइन
काठमाडौं ,साउन १२ /गङ्गाकर्माचार्य पौडेल
कविलेखनाथ स्मृतिग्रन्थ २०७६ सालमा प्रकाशित भएको थियो । यो ग्रन्थ लेखनाथको नवौं स्मृति दिवसमा पहिलो पटक कवि लेखनाथ ज्ञवाली स्मृति प्रतिष्ठान नेपाल (तिलोत्तमा–१ शङ्कर नगर, रुपन्देही) बाट प्रकाशित गरिएको हो । ग्रन्थको अग्रभागमा स्वयं कवि लेखनाथ ज्ञवालीको कलात्मक मुहार चित्रले सजिएकको छ । ४४० पेज लामो संरचनाको यो ग्रन्थका प्रधान सम्पादक विद्वान गुरुदत्त ज्ञवाली र सम्पादन सहयोगी सन्तोष ज्ञवाली हुनुहुन्छ ।
ग्रन्थभित्र–
१) मोदनाथ प्रश्रितले लेखनाथ ज्ञवालजीको प्राज्ञिक चेतनाका सङ्कल्पहरू
२) प्रा.डा.कपिल लामिछाने छानेले सूत्र समालोचना लेखनाथ ज्ञवालीको जेठी नानी
३) डा. शिवराम पौड्यालले ज्ञवालीको हाम्रा आवाजहरूमा प्रज्वलित देश प्रेम
४) नारायणप्रसाद शर्माले अप्ठ्यारो बेलाका घनिष्ट साथी लेखनाथ ज्ञवाली,
५) प्रा.डा. गितु गिरीले बुद्ध मानवतावाद र लेखनाथ ज्ञवाली,
६) प्रदिप ज्ञवालीले सामाजिक सास्कृतिक रुपान्तरणका अभियन्ता,
७) प्रा.डा. हिरण्यलाल ज्ञवालीले संस्कृत परम्पराकाआशीर्वचन,
८) युवराज ज्ञवालीले लेखनाथ ज्ञवालीको सम्झना,
९) हरिप्रसाद ज्ञवालीले लेखनाथ ज्ञवालीको राजनीतिकभूमिका,
१०) अच्युत ज्ञवालीले मैले चिनेको लेखनाथ,
११) बुँद रानाले सलाम उस्ताद,
१२) गोपीरमण उपाध्यायले लेखनाथ ज्ञवालीलाई अतिप्रियलागेको अन्तराष्ट्रिय साहित्य
१३) वनमाली निराकारले अक्षरको खेती गर्ने कवि लेखनाथ ज्ञवाली,
१४) लक्ष्मण ज्ञवालीले दाइसँगकाअविस्मरणीय क्षणहरूः,
१५) विनयकसजूले वैचारिक साथी,
१६) मदनलालपौडयालले लेखनाथ ज्ञवालीसँग मेरो भेट,
१७) पूर्णलाल चुकेले मेरो पत्रकारितामा लेखनाथ ज्ञवाली,
१८) गङ्गाकर्माचार्य पौडेलले कृतिका माध्यामबाट परिचितप्रगतिवादी लेखनाथ ज्ञवाली,
१९) रमेश गौतम पाल्पालीले लेखनाथ ज्ञवाली र म,
२०) वेदप्रसाद पन्थले अनन्य सखा
२१) रुद्र ज्ञवालीले स्मृतिका बाछिटाहरू,
२२) हिमलाल ज्ञवालीले पत्रकारितामा लेखनाथसँग,
२३) शान्तामानवीले स्वाभिमानकाप्रतिक लेखनाथ ज्ञवाली,
२४) दुर्गा ज्ञवाली पौड्यालले लेखनाथदाइलाई सम्झिदा,
२५) ढुण्डिराजशर्माले लेखनाथ ज्ञवालीलाई सम्झिदा,
२६) नारायण ज्ञवालीले सतीसाल जस्ता दाजी,
२७) रम्भा पौडेलले बाबाको सिर्जना आमाको साधना,
२८) सुशीला ज्ञवालीले कवि लेखनाथ ज्ञवालीसँगका केही साङ्गीतिक संस्मरण,
२९) मन्जु ज्ञवाली पौडेलले बाबादल बनेर आउनुस्,
३०) जंगबाहादुर साहले इन्द्र धनुषी सलाम,
३१) सरोज ज्ञवालीले बुबा मेरा गुरु,
३२) डिल्लीराज भट्टराईले कवि ज्ञवालीको दशैंको आसिकभित्रव्यक्तधारणा,
३३) पुरुषोत्तम ज्ञवालीले प्रश्नकवितामामानवतावादी दृष्टिकोण,
३४) शान्ति सापकोटाले कवि लेखनाथ,
३५) बाबुरामअधिकारीले गङ्गालाल पुस्तकालयमा लेखनाथ,
३६) चतुर्भुज आत्रयले बनारसका बिद्यार्थी जीवनका लेखनाथदाइ र म,
३७) सीताओझाले सामाजिकअभियन्ताः लेखनाथ ज्ञवाली,
३८) प्रा.डा. हेमनाथपौडेलले लेखनाथ ज्ञवालीका कवितामा वैचारिक चेतना,
३९) श्रृषिआजादले लेखनाथ ज्ञवालीको भेटमा,
४०) गजेन्द्र कुमार आचार्यले श्रद्धा ठूलो गर्नुभो,
४१) भुवनेश्वर अर्यालले प्रगतिशील लेखनाथ,
४२) सुशीलाप्रधानाङ्गले मेरो मानसपटलमा लेखनाथदाइको तस्वीर,
४३) देवेन्द्र घिमिरेले बिर्सि नसक्नुका लेखनाथ ज्ञवाली,
४४) इन्दिरा अर्यालले सम्झनामा लेखनाथ गुरु,
४५) गङ्गाअभिलाषीले लेखनाथको सम्झनामा,
४६) लियाकतअलिले अज्ञात गुरु लेखनाथ ज्ञवाली,
४७) शारदा गैरेले रेडियो लुम्बिनीमा छँदा,
४८) सरु रानाले सम्झनामा लेखनाथ गुरुसँगको–
४९) जुनी भण्डारीले सम्झनामा लेखनाथ ज्ञवाली,
५०) छवी ज्ञवालीले श्रद्धाञ्जली मुक्तत,
५१) सन्तोष ज्ञवालीले दशैंको आसिक’का केहीआशीर्वचन,
५२) गुरुदत्त ज्ञवालीले केके खुबीथिए लेखनाथमा,
५३) अर्जुन ज्ञवालीले क्रान्तिकारी कवितथापत्रकार,
५४) दिवाकर पन्थीले लेखनाथ गुरु,
५५) प्रा. जगत उपाध्यायले कवि लेखनाथ ज्ञवालीको ‘खडेरी’ लघुकाव्यमा अभिव्यञ्जित वैचारिक स्वर,
५६) डा. माधवपन्थीले लेखनाथ ज्ञवालीः व्यक्ति एक स्मृति अनेक,
५७) लीलामणी पौड्यालले जनताकाकवि लेखनाथ ज्ञवाली,
५८) भागीरथीश्रेष्ठले कवि लेखनाथ एउटा संसमरण,
५९) श्रृषिराम भुसालले स्मृतिका छरपष्ट पानाहरुमा लेखनाथ ज्ञवाली,
६०) दिल साहनीले लेखनाथ ज्ञवालीका बारेमा लेख्न पर्दा,
६१) परशुरामअर्यालले लेखनाथ स्मृति सवाई,
६२) इ.मधुुसुधन ज्ञवालीले अनुभूति र स्मृति,
६३) बालकृष्ण भट्टराईले जनप्रियकवि लेखनाथ ज्ञवालीका कृति र प्रवृत्ति,
६४) हरिप्रसाद तिमिल्सिनाले जनताकाकवि लेखनाथ ज्ञवाली र उनको ‘साथी’ खण्डकाव्य,
६५) डा. विजयकुमार पौडेलले सम्झनाका तरेलीमाबुबा लेखनाथ ज्ञवाली
शिर्षकमा आ–आफ्ना धारणा लिपिवद्ध गरी कवि लेखनाथप्रतिश्रद्धाभाव व्यक्त गरिएको ग्रन्थ पठनीय र सङ्ग्रहणीय बनेकोछ ।
यो ग्रन्थ पढेर जो कोहीले पनिकवि लेखनाथ ज्ञवालीको हुनुहुन्थ्यो र उहाँले समाजका लागि के योगदानदिएर जानुभयो भन्ने कुरा छर्लङ्ग बुझ्नेछन् र यसबाट आफूले पनि केही गरौं भन्ने प्रेरणा पाउने छन् भन्नेमा म विस्वस्त छु ।
कतिपय लेखक कलाकारहरूले परिवार, समाज र राष्ट्रका लागिजतिसुकै योगदान गरेका भएपनि बेलैमा सचेत भई त्यसको अभिलेखिकरण नगरिँदा ऊ अरु सामान्य मान्छे सरहनै मृत्युवरण गर्दछ । शेषपछिका भावी पुस्ताले उसको योगदानको विषयमा कसैले थाहाभएर पनि बिर्सदै जान्छन् भने कसैले थाहा नै पाउँदैनन् । यस अर्थमा कवि लेखनाथ ज्ञवाली भाग्यमानी हुनुहुन्छ । किनभने उहाँका छोरा छोरीहरू पनि उहाँ जस्तै सचेत र प्रतिभाशाली छन् । त्यसकारण आफ्नो बाबालाई अमर बनाउने यो बृहत् कवि लेखनाथ ज्ञवाली स्मृतिग्रन्थ तयार पारी प्रकाशीत गरेका छन् ।
सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक