दुई मुक्तक : गंगा लिगल
कपन अनलाइन
काठमाडौं, मङ्सिर १।
दीयो कलश रातो टीकाको उज्वलता
मुहारमा नौलो हर्षको प्रफुल्लता
लुगा गहनामा सजिएका नारी सौन्दर्य
उमंगबढेकोछ आफ्नै पनको सलिलता ।
सबै परिवारको मोलन यो ठूलो पर्वमा
अनन्त चोखो माया बिसाउने ठुलोगर्बमा
मान्यजनको आशीर्वाद गर्ब मान्ने नेपाली
यही सुसस्कार निरन्तरता राक्नु सबैमा ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।