अव यस्तो हुनेछ नेपालको नया नक्शा

अव यस्तो हुनेछ नेपालको नया नक्शा

कपन अनलाइन

काठमाडौं ,जेष्ठ ५।

नेपाल सरकारको आज बसेको मन्त्रि परिषदको बैठकले लिपुलेक लिम्पियाधुरा सहितको नया नक्शा पारित गरेको  छ।लामो समय देखि विवादित बनाइएको उक्त क्षेत्र समेटेर नया नक्शा जारिगर्नका लागि भुमि व्यवस्था मन्त्री पदमा अर्यालको प्रस्ताव स्वीकृत गरेको थियो।

सुगौली सन्धिमा नेपालको सिमाना काली नदीको मुहान भएको र सबै तथ्य नेपालको -पक्षमा रहे पनि सो क्षेत्र समेटेको नक्शा भने बनाइएको थिएन।

तपाइँको प्रतिक्रिया ।