गोकर्णेश्वर नगरपालिका वडा नं ५ जोरपाटीमा लकडाउन उल्लंघन गर्नेहरुलाई कारवाही गर्दै प्रहरी

गोकर्णेश्वर नगरपालिका वडा नं ५ जोरपाटीमा लकडाउन उल्लंघन गर्नेहरुलाई कारवाही गर्दै प्रहरी

कपन अनलाइन 

काठमाडौं,बैशाख १९। गोकर्णेश्वर नगरपालिका वडा नं ५ जोरपाटीमा लकडाउन उल्लंघन गर्नेहरुलाई कारवाही गर्दै प्रहरी।  कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले लागु गरेको लकडाउन उल्लंघन गर्ने हरु बढिरहेका छन। चैत ११ गते बिहान ६ बजेदेखि लागू हुने गरी देश व्यापी रूपमा लकडाउनको आदेश जारी गरेकाले लकडाउन उल्लघंन गर्नेलाई नियन्त्रणमा लिई ३ घण्टा कोरोनाको बारेमा शिक्षा दिने र छाड्ने गरिएको छ ।

फोटो :सरोज बस्नेत

तपाइँको प्रतिक्रिया ।