नगरको विपद कोषमा स्वतन्त्र निर्माण व्यवसायी संघ बुढानिलकण्ठको सहयोग

नगरको विपद कोषमा स्वतन्त्र निर्माण व्यवसायी संघ बुढानिलकण्ठको सहयोग

कपन अनलाइन

काठमाडौं ,बैशाख १२।

स्वतन्त्र निर्माण व्यवसायी संघ बुढानिलकण्ठले नगरपालिकाले स्थापना गरेको विपद व्यवस्थापन कोषमा सहयोग गरेको छ।समितिका संयोजक केशव पौडेलको नेतृत्वमा गएको समितिको टोलीले नगर उपप्रमुख   रमा राई लाई २५ हजार १ सय हस्तान्तरण गरेको थियो।

कोरोना प्रकोप रोकथाम तथा नियन्त्रण अभियानमा समितिले गरेको सहयोगका लागि धन्यवाद दिदै उपप्रमुख राईले नगरपालिकाको अभियानमा सहकार्य गर्नका लागि अन्य संघ संस्था तथा मनकारी व्यक्तिहरुलाई आव्हान गरेकी थिइन् ।

तपाइँको प्रतिक्रिया ।