तारकेश्वर नगरपालिका भित्र रहेका सम्पूर्ण पोलिक्लिनिक तथा मेडिकल औषधी पसल दैनिक खुल्ला राखी सेवा प्रदान गर्न अनुरोध
कपन अनलाइन
काठमाडौँ, चैत्र २६ । तारकेश्वर नगरपालिका नगर कार्यपालिकाको कार्यलयले सार्वजनिक सुचना जारी गरेको छ। विश्व ब्यापी महामारीको रुपमा फैलिएको नोभेल कोरोना भाइरस कोभिड-१९ को विषम परिस्थितिलाइ माध्य नजर गर्दै नगरपालिका भित्र रहेका सम्पूर्ण पोलिक्लिनिक तथा मेडिकल (औषधी पसल)हरु दैनिक रुपमा खुल्ला राखी अनिवार्य सेवा प्रवाह गर्न गराउनलाइ हार्दिक अनुरोध गरेको छ ।
तपाइँको प्रतिक्रिया ।