बागमती प्रदेशका १३ जिल्लामा खेलकुद विकास समिति अध्यक्ष चयन
कपन अनलाइन
काठमाडौं ,माघ ८।
बाग्मती प्रदेश खेलकुद बिकास परिषद्ले प्रदेशका जिल्ला हरुमा जिल्ला खेलकुद विकास समितिका अध्यक्षहरुको चयन गरेको छ ।
परिषदको माघ ७ गते बसेको बैठकको निर्णय अनुसार १३ वटै जिल्लाका जिल्ला खेलकुद बिकास समितिको अध्यक्ष र सदस्यमा नियुक्त गरेको हो ।
उक्त बैठक बाट निम्न व्यक्तित्वहरुलाई जिल्ला अध्यक्षहरु चयन गरेको छ ।
सिन्धुली – खडक रजन मगर
मकवानपुर – सानु लामा
काठमाडौ – अरुण बस्नेत
चितवन – प्रह्लाद प्रधान
धादिङ – प्रताप सिङ तामाङ
रसुवा – दावा तामाङ
काभ्रेपलान्चोक – मानबिर लामा
नुवाकोट – बुद्धिमान तामाङ
ललितपुर – भरत प्रसाद पराजुली
रामेछाप – राजेश श्रेष्ठ
दोलखा – रोहित खड्का
सिन्धुपाल्चोक – शिव देउजा
भक्तपुर – श्रीभक्त काशीछवा
तपाइँको प्रतिक्रिया ।