धोका !

धोका !

कपन अनलाइन

काठमाडौँ, पुस ११ / शैलेस पन्त/ कविता

माया किन गास्यौ ?
जव धोका नै दिने भए ।

मिठा मिठा कुरा किन गर्यौं ।
जव प्रेमलाई खेल सम्झने भए ।

प्रीतको दियो किन बाल्यौ ?
जब दियो सधै निभाउने भए ।

प्रेमको नाटक किन गर्यौं ?
जव तिमी अन्तै जाने भए ।

एक्लै छोडी विदेश गयौ ।
मन अन्तै मोडयौ ।

प्रेमी बनाई पागल बनायौ ।
जीवनलाई वर्वाद पार्यों ।

तपाइँको प्रतिक्रिया ।