चन्द्रागिरी नगरपालिकाको अन्तर्वार्ता सम्बन्धी सूचना
कपनअनलाइन
काठमाडौं,मंसिर १२ । चन्द्रागिरी नगरपालिकाको कार्यलयले सार्वजनिक सूचना जारि गरेको छ । उक्त सुचना मार्फत यस नगरपालिकाको मिति २०७६ कार्तिक १९ मा मेडिकल अधिकृत पदको बिज्ञापन गरिएकोमा सो को अन्तर्वार्ता मिति २०७६ मंसिर १५ गते आइतबार बिहान ८: ०० बजे चन्द्रागिरी नगरपालिका सभाहल हुने व्यहोरा सम्बन्धित सबैलाई यसै सूचना मार्फत जानकारी गराएको छ।
तपाइँको प्रतिक्रिया ।