बुढानिलकण्ठ नगरपालिकाको सिफारिसमा लाग्ने सेवा शुल्क तथा दस्तुर
कपन अनलाइन
काठमाडौ,पौष १८।
बुढानिलकण्ठ नगरपालिकाको प्रथम नगर सभाले विभिन्न सिफारिस तथा कागजात प्रमाणित गर्नका लागि निम्नानुसारको सेवा शुल्क तथा दस्तुर तोकेको छ ।
- प्रतिलिपि सिफारिस –रु ५००
- सूचना टाँस सिफारिस –रु ५००
- उद्योग नामसारी –रु १०००
- उद्योग टहरा नामसारी –रु ४/वर्ग फिट
- भवन तथा घर निर्माण सिफारिस –रु ५००
- घर कायम सिफारिस –रु ५००
- जन्म मिति प्रमाणित सिफारिस –रु ५००
- अबिबाहित /बिबाहित प्रमाणित सिफारिस –रु रु ५००
- अंग्रेजीमा जन्म मिति प्रमाणित सिफारिस –रु ५००
- अंग्रेजीमा नावालिक सिफारिस –रु ५००
- अंग्रेजीमा बिबाहित प्रमाणित सिफारिस –रु ५००
- व्यवसाय बन्द गर्ने सिफारिस –रु १०००
- नाता कायम सिफारिस –रु ५००
- अंग्रेजीमा नाता कायम सिफारिस –रु १०००
तपाइँको प्रतिक्रिया ।