भोजपुरको चखेवामा पुगेका सवारी साधन
कपन अनलाइन
भोजपुर ,पौष ५ ।
भोजपुरको अपार पर्यटकीय सम्भावना बोकेको टेम्के डाँडाको पृष्ठभूमिमा चखेवामा आइपुगेका सवारी साधन । यहाँ यातायात सुविधा पुगेपछि पर्यटकको चहलपहल बढ्न थालेको छ । तस्विरः तीर्थ भटृराई, रासस
तपाइँको प्रतिक्रिया ।