रमणीय नाला गुम्बा
कपन अनलाइन
काठमाडौ,पौष ३ ।
काभ्रेपलाञ्चोक र भक्तपुर जिल्लाको सिमानामा रहेको नालाको रमणीय गुम्बा । सो गुम्बा पछिल्लो समयमा मानिसहरु घुम्ने गन्तव्य स्थल बनेको छ । तस्बिर : पेमा लामा, काभ्रेपलाञ्चोक, रासस
तपाइँको प्रतिक्रिया ।