बुनपा वडा नं ३ का वडा स्तरीय सार्वजनिक निर्माणका योजनाहरु

बुनपा वडा नं ३ का वडा स्तरीय सार्वजनिक निर्माणका योजनाहरु

कपन अनलाइन 

काठमाडौ,कार्तिक ८ ।

बुढानिलकण्ठ नगरपालिकाको प्रथम नगर सभाले  आव २०७४/७५ का लागि पारित गरेका वडा स्तरीय सार्वजनिक निर्माणका योजनाहरु यहाँ प्रस्तुत गरिएको छ ।यसमा केवल सार्वजनिक निर्माणका योजनाहरु मात्र समेटिएको छ अन्य योजना र लक्षित वर्गका कार्यक्रम तथा योजना यस सामग्रीमा रहेका छैनन् ।

वडा नं ३ का वडा स्तरीय सार्वजनिक निर्माणका योजनाहरु

  • ठुलो गाउ बाटो  -१०  लाख
  • भद्रकाली मन्दिर -५ लाख
  • बूढानीलकण्ठ मन्दिर परिसर खानेपानी – १० लाख
  • सितोरियो सामाग्री खरीद – २ लाख
  • आपत्कालीन मर्मत संभार -५ लाख
  • कृष्ण मन्दिर पछाडी पुल संरक्षण नदि नियन्त्रण – २ लाख
  • गुरागाई टोल बाटो – २ लाख
  • पण्डित टोल बाटो -५ लाख
  • कुवर टोल कुलो तथा बाटो – ३ लाख
  • लोमस मार्ग -५ लाख
  • जेष्ठ नागरिक वाचनालय – ३ लाख
  • महादे खोला गोरेटो बाटो जीवन मिजार -५ लाख
  • रुद्रेश्वोर वडा नम ३ र २ सिमाना बाटो – २ लाख
  • आइतबारे गैरी गाउ खानेपानी – ३ लाख
तपाइँको प्रतिक्रिया ।