म्याग्दीको ताकम गाउँ

म्याग्दीको ताकम गाउँ

म्याग्दीको धौलागिरि गाउँपालिका–७ पर्ने ताकम गाउँ र पृष्ठभूमिमा देखिएको गुर्जा हिमाल । गुरील्ला, धौलागिरि चक्रिय पदमार्ग र ढोरपाटन शिकार आरक्षको प्रवेशद्वारको रुपमा रहेको ताकम गाउँ पर्यटकको गन्तव्यस्थल हो । तस्विर सन्तोष गौतम,

तपाइँको प्रतिक्रिया ।