चन्द्रागिरी नगरपालिका वडा नं १ को इन्द्रथान डाँडामा रहेको काजी कालु पाण्डेको समाधी स्थल

चन्द्रागिरी नगरपालिका वडा नं १ को इन्द्रथान डाँडामा रहेको काजी कालु पाण्डेको समाधी स्थल

कपन अनलाइन

काठमाडौ,भाद्र २१ ।

चन्द्रागिरी नगरपालिका वडा नं १ को इन्द्रथान डाँडामा रहेको काजी कालु पाण्डेको समाधी स्थल । पृथ्वी नारायण शाहले पहिलो पटक काठमाडौं उपत्यकामा आक्रमण गर्दा कीर्तिपुरको युद्धमा सहादत प्राप्त गरेका पाण्डेको अन्तिम इच्छा गोरखा देखिने गरी समाधी बनाउने रहेको हुदा उनको सव इन्द्र थानको डाँडामा राखिएको हो ।

तपाइँको प्रतिक्रिया ।