शंखरापुर नगरपालिकाको साँखु बजारमा रहेको द्वार जहाँबाट अन्तिम संस्कारको लागी सव निकालिन्छ

शंखरापुर नगरपालिकाको साँखु बजारमा रहेको द्वार जहाँबाट अन्तिम संस्कारको लागी सव निकालिन्छ
कपन अनलाइन 
काठमाडौं साउन ९
शंखरापुर नगरपालिकाको साँखु  बजारमा रहेको द्वार जहाबाट मानिसको शब अन्तिम संस्कारको लागि निकालिन्छ।
यस्लाई शि ढोख भनिन्छ जसमा शि को अर्थ मरेको र ढोख को अर्थ ढोका हुन्छ ।
तपाइँको प्रतिक्रिया ।