बदाम खेती गोडमेल २४ असार २०७४, शनिबार कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकस्थित भलाबोट फाँटमा लगाइएको बदाम खेती गोडमेल गर्दै किसान । तस्बिर ः हरि बाँस्तोला, पोखरा, रासस तपाइँको प्रतिक्रिया ।