एक सय ५० मिटर सुरुङ निर्माण कार्य सम्पन्न भएको राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना । सुर्खेतको भेरीगङ्गा नगरपालिकास्थित हात्तिखालमा टनेल बोरिङ मेसिनबाट १२ किमि सुरुङ खनेर भेरी नदीको पानी बबईमा खसाल्ने उद्देश्यले निर्माणाधीन आयोजनाको पहिलो चरणको सुरुङ खन्ने काम सम्पन्न भएको हो । तस्बिर ः हेमन्त केसी, सुर्खेत, रासस