खरबुजा
बेनी नगरपालिका–४ सुर्केमेलामा व्यवसायिक खरबुजा खेती गर्नेे भीमबहादुर बानियाँ आफुले खेतमा उत्पादन गरेको खरबुजा देखाउँदै । उहाँले बार्षिक रु दुई लाख बराबरको खरबुजा उत्पादन गर्छन् । तस्बिरः कमल खत्री, म्याग्दी,रासस
तपाइँको प्रतिक्रिया ।