घुँगी र सिपीको व्यापार
झापाको कमल गाँउपालिका–५ स्थित मङ्गलबारे बजारको हटियामा घुँगी र सिपी बेच्दै स्थानीयवासी । घुँगी र सिपी माछाजस्तै पकाएर खान सकिन्छ । तस्बिर ः यज्ञराज आङदेम्बे, झापा, रासस
तपाइँको प्रतिक्रिया ।