तीनवटा कार्यालयको बाटो अवरुद्ध २३ चैत्र २०७३, बुधबार नालाको पानीका कारण जलेश्वर नगरपालिका ४ स्थित जिल्ला प्रहरी कार्यालय, महोत्तरी जिल्ला अदालत र जलेश्वर कारागारको बाटो अवरुद्ध भएको छ । तस्बिर ः संजीतकुमार मण्डल, गौशाला, रासस तपाइँको प्रतिक्रिया ।