इलामका गाईले रेडियो सुन्छन्
इलामको सूर्योदय नगरपालिका–३ स्थित भालुखोपको त्रिबदर्श गाई फार्ममा रहेका उन्नत जातका गाई तनावमुक्त वातावरण तयार गर्न विभिन्न एफएम रेडियोको भजन र आधुनिक गीत सुनेर मनोरञ्जन लिँदै मस्त हुन्छन् । तस्बिर ः युवराज पाण्डे, रासस
तपाइँको प्रतिक्रिया ।