महाकालीमा १११ मण्डप
भाष्यकार रामानुज दिव्य सहस्राब्दी महाकाली–मेची भक्तियात्रा महोत्सव–२०७३ को पूर्वसन्ध्यामा हवन–पुजनका लागि महाकाली नदीको बगरमा निर्माण गरिएका १११ मण्डप । सो मण्डप आगामी चैत १ गतेदखि १५ दिनसम्म सञ्चालन हुनेछ । तस्बीरः शेरबहादुर सिंह, रासस
तपाइँको प्रतिक्रिया ।