दुर्गन्धित बनेपा नगर

बनेपाको चार दोबाटोस्थित सडक छेउमा थुपारिएको फोहोरको डङ्गुर । नगरपालिकाले फोहोरको उचित व्यवस्थापन गर्न नसक्दा स्थानीयवासी तथा बनेपा आउने पर्यटकसमेत दुर्गन्धले प्रभावित भएका छन् । तस्बिर ः पेमा लामा, काभ्रे, रासस

तपाइँको प्रतिक्रिया ।