थारु समुदायका बालबालिका गोबरको गुइठा पोल्न पालो कुर्दै
कञ्चनपुर पिपलाडीका थारु समुदायका बालबालिका गोबरको गुइठा पोल्न पालो कुर्दै । परम्पराअनुसार होली सुरु गर्नुअघि थारु समुदायका मानिसहरुले सामूहिक रुपमा एकै ठाउँमा गुइठा पोली घरघरमा आगो बाल्ने गर्दछन् । तस्बिर ः राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, रासस
तपाइँको प्रतिक्रिया ।