गलेश्वरको जलबराह कुण्ड

म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा रहेको जलबराह कुण्ड । विशाल चट्टानमा मूल फुटेर बनेको सो कुण्ड खडेरी र भीषण वर्षाको समयमा पनि पानीको सतह घटवड नहुनु नै प्रमुख आकर्षण हो । तस्बिर ः धु्रबसागर शर्मा,बेनी (म्याग्दी),रासस

तपाइँको प्रतिक्रिया ।