हेर्नुहोस् बालुवाटार बैठका छ दृश्यहरु

हेर्नुहोस्  बालुवाटार बैठका छ  दृश्यहरु

कपन अनलाइन 

काठमाण्डौ । मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा माओवादी, कांग्रेस र मधेसी मोर्चाका नेताहरुवीच छलफल आयोजना गरिएको थियो ।प्रधानमन्त्रीले सुरुमै विषय प्रवेश गर्दै संविधान संशोधन प्रक्रियालाई अगाडि बढाउने र साथसाथै  निर्वाचन पनि घोषणा गर्ने बताएका थिए ।

निर्वाचन गर्न ४ महिना लाग्ने र  चुनावको पनि वातावरण बनाऔंन  र संविधान संशोधनको प्रक्रिया पनि सँगै अगाडि बढाऔं । यसो गर्दा संविधान संशोधन पनि पास हुन्छ र चुनावमा पनि जान सकिने धारणा प्रधानमन्त्रीले राखेको बालुवाटार बैठकमा राखेको  स्रोतले कपन अनलाइन लाइ बतायो ।

हेर्नुहोस्  लुवाटार बैठका छ  दृश्यहरु

 

तपाइँको प्रतिक्रिया ।