स्वदेशमै २५ लाख बुढाहरु

(सन्दर्भः जेष्ठ नागरिक दिवश)

विद्यमान नेपालको कानुन अनुसार ६० वर्ष उमेर पार गरेका नागरिकहरुलाई जेष्ठ नागरिक भन्ने गरिन्छ । नेपालमा ०६८ को जनगणना अनुसार ६० वर्ष उमेर काटेका बुढाहरुको संख्या ९ प्रतिशत अर्थात २५ लाख रहेको छ । संसारमा ६० वर्ष उमेरभन्दा माथिका मानिसहरुको संख्या ७६ करोडको संख्यामा छ भने यो संख्या सन् २०५० सम्ममा २ अर्ब पुग्ने अनुमान गरिन्छ । यस्ता नागरिकको कोटीमा ने.का. सभापति सुशिल कोइरालादेखि विश्वका सबैभन्दा होचा चन्द्रबहादुर डाँगीसम्म पर्दछन् ।

तपाइँको प्रतिक्रिया ।