बेदकोटको धार्मिक स्तम्भ

कञ्चनपुरको बेदकोट नगरपालीकाको रौटेलामा रहेको धार्मिक स्तम्भ । चन्दादाताको सहयोगमा निर्माण गरिएको स्तम्भ प्राचिन धार्मिक क्षेत्रका रुपमा रहेको छ । तस्बिर ः राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, रासस

तपाइँको प्रतिक्रिया ।