सहयोग हस्तान्तरण
बिहेमा लाग्ने खर्च जोगाएर रु तीन लाख रकम चितवनको मानवसेवा आश्रमका संरक्षक डा गोविन्द टन्डनलाई विद्युतीय शवदाहका लागि हस्तान्तरण गर्दै चितवनका नव विवाहित जोडी विपुल सुवेदी र प्रतिक्षा धिताल । तस्वीर ः नारायण ढुंगाना, रत्ननगर(चितवन), रासस
तपाइँको प्रतिक्रिया ।