संशोधनको विरोधमा आन्दोलन १५ मंसिर २०७३, बुधबार पाँच नम्वर प्रदेश टुक्रियाएको भन्दै विभिन्न शिक्षण संस्थाबाट निस्किएका विद्यार्थी तथा सर्वसाधारणले बुटवलमा बिहानैदेखि विरोध प्रदर्शन गरी चक्काजाम गरेका छन् । तस्बिर ः प्रेम आचार्य, बुटवल, रासस तपाइँको प्रतिक्रिया ।