मध्यपुरथिमि नगरपालिका– ८ र ११ मा पर्ने अरनिको राजमार्ग खण्डस्थित थिमिको राधेराधेसँगै निर्माणाधीन ‘भाटभटेनी हाइपर मार्केट प्रालि’ । नगरपालिकाको नियम र मापदण्ड विपरीत भवन निर्माण सुरु गरेको भन्दै मध्यपुरथिमि नगरपालिकाले मङ्गलबार निर्माणाधीन कम्प्लेक्सलाई सिलबन्दी गरेको छ । तस्बिर ः रमेश गिरी, भक्तपुर, रासस