तरकारी खेती
बेनी–१ भुुवाने फाँटमा अगुवा कृषकले गरेको तरकारी खेती । १० रोपनी जग्गा भाडामा लिएर तरकारी खेती गरेका कृषकले बार्षिक चार लाख रुपैया भन्दा बढी आम्दानी गरेको बताउनुहुन्छ । तस्बिर ः सन्तोष गौतम, म्याग्दी, रासस
तपाइँको प्रतिक्रिया ।